


महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः सम्पर्कमा आएका छन् । भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरु सेनाको खोजीपछि सपर्ककमा आएका हुन् ।

काठमाडौं । यस वर्षको साउनको पहिलो सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा आशुतोष भगवान् शिवको पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको लाम बढ्दै गएको छ ।

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७ जनामध्ये तीन जनालाई नेपाली सेनाले सकुशल फेला पारेको छ ।

काठमाडौं । नागरिक अगुवा देवेन्द्रराज पाण्डेको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ । नागरिक आन्दोलनका अगुवा पाण्डेको ८७ वर्षको उमेरमा शुक्रबार साँझ विशालनगरस्थित उनको निवासमा निधन भएको हो ।

जनकपुरधाम । सरकारले हरवाचरवा मुक्ति घोषणा गरेको चार वर्ष बितिसक्दा पनि आफूहरूको वास्तविक पहिचान र सामाजिक सुरक्षाको विषय अझै अधुरो रहेको हरवाहरवा समुदायले गुनासो गरेका छन् ।

दोगला बजारमा पाइँदैनथ्यो । गाउँकै कारिगरले परिपक्व बाँस छानेर त्यसलाई चिर्थे, चोया निकाल्थे र धैर्यपूर्वक बुनेर पानी अट्ने आकार दिन्थे । कतिपय ठाउँमा हल्का काठ पनि प्रयोग गरिन्थ्यो ।

मधेस प्रदेशका विभिन्न जिल्लामा निर्माणाधीन पूर्वाधारका खाल्डा, इँटाभट्टाका खाडल, उत्खनन्पछि छाडिएका गहिरा खाल्डा वा वर्षायाममा पानी जम्ने यस्तै स्थानमा हरेक वर्ष निर्दोष बालबालिकाले ज्यान गुमाइरहेका छ

काठमाडौं । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो बढेको छ ।

लाग्छ – निरो बाँसुरी बजाइरहेकै छ । उसलाई न कसैको मतलब छ, न ऊ कसैको कुरा नै सुन्छ । उसलाई यति मात्रै थाहा छ – ऊ उसकै धूनमा छ ।

महोत्तरी । मधेसको असह्य गर्मीसँगै सडकको कालोपत्रबाट तातो बाफ निस्किरहेको छ । टाउकोमा बोरा, पिठ्युँमा सानो झोला, हातमा पानीको एउटा बोतल र न्यायको माग लेखिएको प्लेकार्ड ।

पछिल्लो समयमा बालबालिकामा नयाँनयाँ स्वास्थ्य समस्या बढ्दै गएको पाइन्छ । एक त बालबालिकाले आफूमा भएको समस्या सुनाउन नसक्ने अर्को, उनीहरू सामाजिक रूपमा त्यस अनुसार प्रस्तुत हुन नसक्ने हुँदा समस्या समयमा

मान्छेको ५ ज्ञानेन्द्रियमा पर्ने आँखा संवेदनशील अंग मध्येको एक हो । सबै उमेर समूहका मानिसका लागि आँखा सबैभन्दा महत्वपूर्ण अंगमा पर्छ ।

मुगु जिल्ला सोरू गाउँपालिका–१ बाट अध्ययन तथा रोजगारीका लागि ३ वर्षअघि काठमाडौँ आएका २५ वर्षीय युवा गणेश नेपालीले त्रिपुरेश्वरको व्यस्त सडकमा दिनदहाडै गरेको आत्मदाहले यतिबेला देशभरि ठुलै तरंग उत्पन्न ग

काठमाडौं । नेपाली लोकसांगीतिक क्षेत्रमा मौलिक स्वाद बोकेको नयाँ लोकदोहोरी गीत ‘मदनले झैँ मुनालाई’ सार्वजनिक भएको छ ।

मुस्ताङ । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ स्थित मोन्छयो ड्रग्कार थेग्छेन लिङ गुम्बाको प्रांगणमा रहेको श्री महाकरुणा शाक्यप निमाविको होस्टेलबाट हराएका दुई बालक दुई दिनपछि फेला परेका छन् ।

हाम्रो समाजमा अहिले पनि केही रोग यो उमेरमा हुन्छ, यसमा हुँदैन भनेर हेरेको पाइन्छ । तर, रोगहरू यसरी बिस्तारीकरण हुँदै छन् कि, सबै उमेर समूहमा सबै रोगले प्रवेश पाएको छ ।

भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धनुषाको रामजानकी मन्दिरलगायत बृहत्तर जनकपुर क्षेत्रअन्तर्गत रहेका गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउन ९ सदस्यीय कार्यान्वयन समिति

काठमाडौँ । वर्षौँदेखि सरकारले आन्तरिक पर्यटक बढाउने भन्दै विभिन्न आकर्षक योजना तथा कार्यक्रम अघि सारे पनि नेपालका झन्डै आधा घरपरिवारका एक जना पनि कतै घुम्न ननिस्किएको पाइएको छ ।

दक्षिण एसियाकै खराब र विकृत प्रणालीलाई ‘ब्लु बस’ का नाममा नेपाल भित्र्याउन खोजिँदै छ । यो नीतिले समाजमा छोराछोरीबीच भेदभाव, कुरीति र लैंगिक विभाजनको कुरूप जग बसाल्ने जोखिम बढाएको छ सरकारले आफ्नो १०० द

११ वर्षअघि अर्बौंको ढुकुटी खर्चेर बनाइएको नेपाल राष्ट्रको मूल विधान पनि परीक्षण, समीक्षा, परिमार्जन र परिशोधनको चरणमा छ ।