


कतिपय अभिभावकले बच्चा ५ वर्ष पूरा हुँदा पनि आफैँ खाना खुवाइदिने गर्छन्। यसले उनीहरूमा परनिर्भरता बढाउने तथा विकासमा समेत असर गर्ने बालरोग विशेषज्ञहरू बताउँछन्।

जब हरेक श्रमिकले आफू सुरक्षित भएको अनुभूति गर्छ, जब हरेक बालबालिका विद्यालयमा हुन्छन्, जब हरेक रोजगारदाताले कानुनको सम्मान गर्छ, र जब हरेक युवाले आफ्नो भविष्य स्वदेशमै निर्माण गर्न सकिन्छ भन्ने विश्वा