काभ्रे : काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-९ स्थित पर्यटकीयस्थल देविस्थानडाँडाबाट व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडान सुरु गरिएको छ।