


काठमाडौं। विश्वकप सकिएको छ। फिफा विश्वकप २०२६ को प्रतिष्पर्धामा स्पेनले ट्रफी उचालेको छ भने सशक्त मानिएको अर्जेन्टिना दोस्रो भएको छ। यी दुइ टिममा पुरै विश्व जनमत विभाजित थियो।

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधिका लागि साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेन आमनेसामने हुँदैछन् ।