


अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)को आदर्श स्वच्छ खेललाई पछ्याउँदै अनुशासित खेल प्रदर्शन गर्दै स्पेन फिफा विश्वकप फुटबल प्रतियोगिता विजेता बन्न सफल भएको छ ।

अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । स्पेनले यसअघि सन् २०१० मा विश्वकपको उपाधि हासिल गरेको थियो ।

काठमाडौँ । काभा पुरुष भलिबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज (सोमबार) पाकिस्तानको इस्लामाबाद प्रस्थान गर्दै छ ।

खेलपछि प्रतिक्रिया दिँदै इंग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेलले आफ्ना खेलाडीले यस उपलब्धिप्रति भविष्यमा गर्व गर्न सक्ने बताए ।

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को उपाधि अब केवल एक खेल टाढा पुगेको छ । ४८ टोली सहभागी यस संस्करणको फाइनलमा युरोपेली च्याम्पियन स्पेन र दक्षिण अमेरिकी च्याम्पियन तथा साविक विश्वविजेता अर्जेन्टिना अ

काठमाडौँ । फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्यान्डले विश्वकप २०२६ को तेस्रो स्थान (कांस्य पदक) सुरक्षित गरेको छ ।

काठमाडौँ । विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको खेल सकिएसँगै गोल्डेन बुट दौडमा फ्रान्सका कप्तान किलियन एमबाप्पे शीर्ष स्थानमा बलियो देखिएका छन् ।

नेपाली फुटबललाई प्रविधिमैत्री बनाई प्रतिस्पर्धात्मक बनाउनु जरुरी छ । खेल मैदानको संरक्षण र रेखदेखमा एन्फाले आफ्नो जनशक्ति परिचालन गर्नुपर्छ ।

काठमाडौँ । अर्जेन्टिनाका कप्तान तथा विश्व फुटबलका महान् खेलाडी लियोनल मेसीले स्पेनका युवा स्टार लामिन यामालसँग विश्वकपको फाइनलमा प्रतिस्पर्धा गर्न लाग्नु निकै अचम्मको संयोग भएको बताएका छन् ।

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो सामुदायिक तथा च्यारिटी साइकलिङ अभियान काठमाडौं कोरा च्यालेन्ज २०२६ शनिबार सम्पन्न भएको छ ।

जारी खेलकुद प्रतियोगितामा फाइनल यात्रा तय गर्न असफल भएका २ बलिया टोली इंग्ल्यान्ड र फ्रान्स आइतबार तेस्रो स्थानका लागि मैदान उत्रिँदै छन् । यो खेल नेपाली समयअनुसार आइतबार राति २ः४५ बजे हुनेछ ।

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज आफ्नो देशले सन् २०२२ को विश्वकप फुटबल विजेता अर्जेन्टिनासँग हुने फिफा विश्वकप फाइनल २०२६ को खेल हेर्न न्यूयोर्क जाने घोषणा गरेका छन् ।

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तिम चरणमा पुगेको छ । कुल १०२ खेलको लामो यात्रापछि अब विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित उपाधिका लागि स्पेन र अर्जेन्टिना आमनेसामने हुँदै छन् ।

काठमाडौं । सरकारले गत वैशाखमा काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्न डोजर चलायो । सुकुमबासी र उनीहरुको सामान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लगेर राखियो ।

पहिलो हाफदेखि नै स्पेनले मिडफिल्डमा आफ्नो वर्चस्व स्थापित गर्यो । फ्रान्सका आक्रामक खेलाडीहरूलाई बल पुग्न नदिने रणनीति सफल हुँदा एमबाप्पे, डेम्बेले र ओलिसेले अपेक्षाअनुसार प्रभाव जमाउन सकेनन् काठमाडौँ

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इङल्यान्डलाई २–१ गोलले हराउँदै फाइनल यात्रा तय ग

काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडी तथा खेलाडी टोलीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ ।

काठमाडौँ । नेपालको महिला यु १९ टोली एसीसी महिला यु १९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको म्याचमा जापानलाई ९ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको अध्यक्ष पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको छ।

काठमाडौँ । जोर्डनको अम्मानमा हुने एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा नेपालका २ खेलाडीले प्रतिस्पर्धा भएका छन् ।