


४ वर्षअगाडि फुटसल खेल्दा चोट लागेपछि उनले नेपाल मेडिकल कलेजमा शल्यक्रिया समेत गराउनुपरेको थियो। शल्यक्रियापश्चात् ८ महिना आराम गर्न भनिए पनि खेलप्रतिको प्रेमका कारण उनी ६ महिनामा नै पुनः खेल्न फर्किएक

उनी फुटबल खेल्नमा सौखिन भएकाले पहिलेदेखि नै राम्रैसँग फुटबल खेल्ने गर्थे। तराईको बारा कलैयामा जन्मे-हुर्केका उनी गर्मीमा पनि फुटबल खेल्थे।

'परिवारका अन्य सदस्यहरू अर्जेन्टिनाको समर्थक भए पनि म भने विगतदेखि नै ब्राजिलको समर्थक,' उनले सुनाए, 'फुटबल मन पर्ने खेलमा पर्ने भए पनि रातिको समय भएकाले समय व्यवस्थापन गर्न सकिएको छैन।