एमडीएमएसमा कसरी दर्ता गर्ने फोन ? एउटा आइएमइआइ दर्ता हुँदा अर्को नभए यसो गर्नुस्
काठमाडौं : के तपाईंको मोबाइल आइएमइआइ मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता भएको छ? तपाईंको फोन दर्ता भए नभएको एमडीएमएस पोर्टलमा गएर हेर्न सकिन्छ।
Pahilopost२०८३ आषाढ १६ गते ०८:२१