


गरिमा विकास बैंक लिमिटेडले नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा डिजिटल बैंकिङ सेवाको विस्तार गर्दै एकैसाथ तीन नयाँ प्रविधिमा आधारित सेवा सार्वजनिक गरेको छ ।

डिजिटल बैंकिङ्गलाई अझ सहज र छिटो बनाउनका लागि एनएमबी बैंकले नेपाल सरकारको सूचना प्रविधि विभाग (डीओआईटी) सँग सम्झौता गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ताले आइतबार फेसबुकका विभिन्न सेवामा समस्या देखिएको गुनासो गरेका छन् ।

एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘भिल’ले नेपाल र भारतमा आफ्नो औपचारिक सेवा शुभारम्भ गरेको छ ।

एनसेलले आफ्ना ग्राहकका लागि मोबाइल एपमार्फत ‘शेक एन्ड विन’ अफर सञ्चालनमा ल्याएको छ ।

नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा साढे २० करोड हिनामिना, को–को डामिए ?

निमित्त अध्यक्षको जिम्मेवारीमा रहेका घिमिरेलाई हालैको मन्त्रिपरिषद् बैठकले अध्यक्षको जिम्मेवारी दिएको बताइएको छ ।
-1783593979.jpg&w=3840&q=75)
गोल्छा अर्गनाइजेसनअन्तर्गतको जीओ अटोमोबाइल्स प्रालिले एमजी कमेट ईभी खरिदलाई थप सहज बनाउने उद्देश्यले नयाँ दैनिक ईएमआई योजना सार्वजनिक गरेको छ ।

नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोन सार्वजनिक, यस्ता छन् विशेषता

सरकारले कर्मचारीको सरुवाको निवेदनदेखि निर्णय प्रक्रियासम्मलाई अनलाइन सिस्टममा लगेको घोषणा गरेको छ ।

एनआईसी एशिया बैंकले डडेल्धुरा, रुकुम पश्चिम र अछामका चार सामुदायिक विद्यालयलाई ल्यापटप, डेस्कटप कम्प्युटर, प्रिन्टर तथा प्रोजेक्टर हस्तान्तरण गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको गतिविधि डिजिटल माध्यमबाट व्यवस्थापन र अनुगमन गर्ने उद्देश्यले ‘पल्स आरएसपी’ नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याउने भएको छ ।

विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा ड्राइभर पार्टनरहरूको सुरक्षा र क्षमता अभिवृद्धिका लागि ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ सार्वजनिक गरेको छ ।