


मुस्ताङ - व्यावसायिक स्याउखेती गरिरहनुभएका यहाँका किसान कर्म गुरुङले जिल्लाकै नमुना स्याउ किसानको परिचय बनाउनुभएको छ ।

काठमाडौं - बाढी पीडितलाई राहत बाँड्ने बहानामा आफ्नो प्रचार गर्नेहरुलाई समाज कल्याण परिषद्ले आचार संहीता पालना गर्न स्मरण गराएको छ ।

काठमाडौं - यही भदौ १० गते रसुवामा तथा नुवाकोटमा आएको बाढीले नेपाली समाजमा मात्र होइन विश्व समुदायलाई नै स्तब्ध बनाएको छ । यसलाई केवल एउटा भवितव्य वा प्राकृतिक विपत्ति मात्र भनेर टुङ्ग्याउन मिल्दैन।
_Ic2fynB3Fq.jpg&w=3840&q=75)
काठमाडौं– घुमारचोक र लप्सेका किसानहरु इस्कुसखेतीमा रमाइरहेको ३५ वर्ष नाघेको छ । इस्कुसको मुन्टादेखि जरा (तरुल)सम्म बिक्री गरेर आम्दानी लिन पाइने भएपछि इस्कुस खेतीमानै रमाउन थालेका हुन् ।

काभ्रे- काभ्रेको पनौती नगरपालिका–२ कुशादेवीको फाँटमा धानबाली लहलहाएको छ। समयमै वर्षा भएकाले धानबाली राम्रो फस्टाएको किसानहरूले बताएका छन्।

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।