


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले वडा अध्यक्षले बैंकको भल्ट फोरेर झण्डै २ करोड रुपैयाँ लुटेको आरोप लगाएकी छिन् ।

काठमाडौँ । बाढी आएको छ, पुलतिर फोटो खिच्नेहरुको रमिता छ । मान्छे मरेका छन्, फोटो भिडियो बनाउनेहरुकै कोलाहल छ ।