


गत साता म जापानमा दुई दशकदेखि व्यवसाय गर्दै आएका एक गैरआवासीय नेपालीसँग गफिँदै थिएँ। उमेरले करिब ६ दशक कटिसकेका उनले कुराकानीकै क्रममा युवा व्यवसायी हरि पाण्डेको प्रसंग निकाले।

काठमाडौँ- मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार वीणा जोशी (राजभण्डारी) द्वारा लिखित ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच (नेवाः समुदायया परम्परागत ख्वापाः प्याखं)’ पुस्तकलाई प्रदान गर्ने निर्णय

कपिलवस्तु- सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्रसाद बेलवासेले व्यावसायिक ड्रागन फ्रुट खेती सुरु गरेका छन्।

काठमाडौँ- पशुपतिको शङ्कराचार्य मठ। बाहिर श्रीकृष्णाष्टमीको धार्मिक उल्लास। मन्दिरमा पूजा, आराधना र भक्तिको वातावरण।

उत्तरमा शिवपुरीको घना जंगल र त्यसकै छेउमा देखिने सधैँ हाँसिरहने गणेश हिमाल, नजिकै ऐतिहासिक जगडोल अनि सुन्दर कपनको डाँडो, त्यसको फेदीमा आँखाले भ्याएसम्मको धान/गहुँका फाँट अनि ऐतिहासिक बौद्धनाथको स्तूपब

काठमाडौँ- रोटरी क्लब अफ पाटन साउथले आफ्नो ३०औँ वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा रसुवामा हालै आएको बाढीबाट भएको जनधनको क्षतिपछि उद्धार, राहत र पुनःस्थापनाका लागि रोटरी सद

भदौ १० गते बिहान नेपाल-तिब्बत सिमानामा पर्ने लेन्दे खोलामाथिको हिमपहिरो खस्दा भोटेकोशी हुँदै आएको भीषण बाढीले रसुवा र नुवाकोट जिल्लाका रसुवागढी, टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, त्रिशूली, बिदुर, बट्टा

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङको पछिल्लो एउटा भिडियोले उनको कार्यशैलीमाथि उठ्दै आएका प्रश्नलाई थप सतहमा ल्याइदिएको छ।

भोटेकोशीमा आएको बाढीले नेपालको एक भेग डुबाउँदा जापानमा रहेका नेपालीमध्ये कोही मोबाइलमा घोप्टिएर नेपालबारे समाचार खोज्दै थिए भने कोही आफन्त र साथीभाइलाई फोन गरिरहेका देखिन्थे।

हेटौँडा- ‘बाढी आइरहेको छ, हेर त।’ रातभरको काम सकेर कोठामा फर्किएका राजेन्द्र थापा मगरलाई एक साथीले बाहिरबाट बोलाए।