


काठमाडौं- भाद्र १७ गते संसद्मा देखिएको दृश्यले मन भारी बनायो । देशका नागरिक विपत्तिको पीडामा छन् । कतै घर उजाडिएका छन्, कतै परिवार विखण्डित भएका छन्, कतै आफन्त गुमाएका छन्, कतै जीवनभरको सम्पत्ति आँखैअ

सुर्खेत- हुम्लामा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणको हुम्लास्थित हेल्दुङ वितरण केन्द्रअन्तर्गतको पावर हाउसमा समस्या आएपछि सेवा अवरुद्ध भएको हो ।

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीडा र संवेदनशील अवस्थालाई समाचारको विषय बनाउँदा मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको पूर्ण सम्मान गर्न सञ्

नुवाकोट- दस मिनेटअघि मात्रै लामुसोतीको गाउँ सामान्य थियो । घरका आँगनमा मानिसहरुको चहलपहल थियो । कसैको घरमा खाना पाक्दै थियो । गोठमा गाईवस्तु र बाख्रा थिए । खेतमा धान थियो । वृद्ध आमाबुबा घरमै थिए ।

काठमाडौं- नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी बाढीपछि जलविद्युतका सुरुङमा फसेका व्यक्ति तथा कामदारको उद्धारमा सरकार गम्भीर रूपमा चुकेको आरोप लगाएका छन् ।

काठमाडौं- भारतबाट राहत सामग्री लिएर नेपालको विपद्मा साथ दिन आएका बलिउड अभिनेता सोनु सूदले नेपालीबाट आफूले धेरै कुरा सिक्न पाएको बताएका छन् ।

काठमाडौं- कानुनमन्त्री सोविता गौत्तमले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राख्ने भन्ने विषयमा मात्रै हालको विधेयकले निर्णय गर्न सक्ने बताएकी

काठमाडौं- धादिङको गल्छी गाउँपालिका-४ का वडा अध्यक्ष राजु अधिकारीले सांसद आशिका तामाङले आफू र अन्य वडा अध्यक्षमाथि लगाएको आरोपको खण्डन गरेका छन् ।

काठमाडौं– अभिनेता पल शाह पछिल्लो तीन दिनदेखि बाढी प्रभावितको राहत तथा उद्धार सहयोगमा निरन्तर खटिएका छन् । बाढीबाट प्रभावित नागरिकलाई राहत सामग्री पुर्याउन उनी नुवाकोटको विदुर नगरपालिका पुगेका छन् ।

काठमाडौं — प्राकृतिक विपत्तिका कारण देशका विभिन्न क्षेत्रमा संकट उत्पन्न भइरहेका बेला गायिका एलिना चौहानले राहत तथा सहयोग गर्ने व्यक्तिको योगदानलाई रकमका आधारमा मूल्यांकन नगर्न आग्रह गरेकी छन्।