


सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले वास्तविक मुक्त हलियाको समस्या स्थायी, दिगो र न्यायोचित रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

हरेक साउनमा उस्तै दृश्य दोहोरिन्छ। अर्थमन्त्रीले बजेट ल्याउँछन्, राष्ट्रिय योजना आयोगले मध्यकालीन खर्च संरचना मिलाउँछ र मन्त्रालयहरूले आयोजनाको लर्को उभ्याउँछन्।

भोटेकोशी/त्रिशूली बाढीले ठूलो मानवीय र भौतिक क्षति मात्रै पुर्याएन, नेपालले अपनाउँदै आएको विकासको ढाँचामाथि पनि प्रश्न उठाएको छ।

कपिलवस्तु। सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्रसाद बेलवासेले व्यावसायिक ड्रागन फ्रुट खेती सुरु गरेका छन्।

ओ ओ या था खजे या थोया याखजे या… (ओह ! ओह ! याक। याक झर्यो याक। ठुलो याक। सानो याक।) हिमालमा काँधिएर बसेको याक भदौमा नुन खान बस्ती झर्छ। यही याक संस्कृतिलाई आधार बनाएर मुस्ताङमा नाच नाचिँदो रहेछ।

“शिक्षकले सबैभन्दा ठूलो पाठ शब्दबाट होइन, व्यवहारबाट सिकाउँछन्।” यो वाक्य मैले धेरैपटक सुनेको थिएँ। यसको वास्तविक अर्थ भने मैले विख्यात जापानी च्याउ वैज्ञानिक केन्तारो होसाकासँग बिताएका दस दिनमा प्रत्

डा. भीमराव अम्बेडकरलिखित बुद्ध एन्ड हिज धम्म पढेर बुद्ध र बौद्ध धर्म-दर्शन बुझेको र बुझाउन सकेको बुझाई राख्नेहरुको एक ठुलै जमात छ।

नेपाली रंगमञ्चको इतिहासमा २० भदौ एउटा महत्वपूर्ण दिन हो। २० भदौ २०३९ मा अशेष मल्ल नेतृत्वको सर्वनाम नाट्य समूहले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको कोरोनेसन गार्डेनमा नाटक मञ्चन गरेको थियो– ‘हामी

काठमाडौं । लागुऔषध परीक्षण (ड्रग टेस्ट) मा रिपोर्ट पोजिटिभ आएपछि एयर इन्डियाले फुकेट–दिल्ली उडानका पाइलट–इन–कमान्डलाई बर्खास्त गरेको छ।

मेरो बाल्यकाल गुरुङ र मगर समुदायको सोरठी, ब्राह्मण समुदायको भजनकीर्तन र चुट्का सुन्दै बित्यो। म बसेको समाजमा मगर, क्षेत्री, दलित र बाहुन समुदायको मिश्रित बसोबास थियो।