


सकारात्मक रूपमा युवा ऊर्जाको प्रतीक र नकारात्मक रूपमा अपरिपक्व र विघटनकारी प्रवृत्ति एबीसी टिप्पणी: ‘जेनजी’ भन्ने शब्दले (Generation Z) १९९७ देखि २०१२ सम्मका युवा पुस्तालाई संकेत गर्दछ।

कान्तिपुर टेलिभिजनको स्टुडियो भवन। माथि दायाँ प्रशासन भवन जोड्ने पुल। भदौ २४ गते फोड्नुपरेको ढोकामा पुग्ने खुड्किलो ग्यारेजको दायाँपट्टि भित्तामा देखिन्छ।