


सिन्धुलीबाट पढ्न जनकपुर, त्यसपछि काठमाडौं र त्यहाँबाट भारत, जर्मनी, फ्रान्स हुँदै दक्षिण कोरिया पुगे उनी। पढाइ र अनुसन्धानकै क्रममा उनले एकपछि अर्को देशमा अवसर पाएका हुन्।

अन्ततः प्रेम पाउनु भाग्य हुन सक्छ तर आफूलाई बनाउनु मेहनत हो। सही मान्छे भेटिनु संयोग हुन सक्छ तर सही सम्बन्ध जोगाउनु जिम्मेवारी हो।
-ink-1787819289.jpeg&w=3840&q=75)
कसैले 'अहिले के चाहिएको छ?' भनेर सोध्यो भने उनको जबाफ हुन्छ, 'खाद्यान्न वा कपडा होइन। हामीलाई स्टिलका दराज चाहिएको छ।

उनले रसुवाको घटना भविष्यवाणी गरेका होइनन्; उनले त्यसको पछाडि रहेका संरचनात्मक जोखिमलाई देखाएका थिए। केही दिनपछि रसुवाले त्यही जोखिमलाई आफ्नै कठोर भाषामा देखाइदियो।

त्यो एउटा वाक्यले शरीरभरि दौडिरहेको डरलाई केही क्षणका लागि रोकिदियो। म कति खुसी भएँ, त्यसको हिसाब शब्दसँग छैन।

नेपालले समस्या सिर्जना गरेको होइन भने त्यसको मूल्य नेपालले किन चुकाउने?- मनिष झा

बाँचेकाहरूको आँखामा मृत्युको त्रास देख्छु निभेका दियाहरूको अन्तिम प्रकाश देख्छु सबै कराइरहेछन्, विरही गीत गाउँदै र फेरि एउटै प्रश्न मेरो अन्तर्मनमा गुन्जिरहन्छ म कसरी हाँसूँ, मेरो देश रोइरहेको छ!

आज नागरिकले संकटमा राज्य देखियोस्, दुखमा सरकार देखियोस र विपत्तिमा राष्ट्र एकजुट देखियोस् भन्ने चाहेको उनले बताए।

उनीहरूलाई घरसम्म फर्काउन आवश्यक पर्ने गाडीभाडा तथा खाना खर्च गाउँपालिकाले व्यवस्थापन गर्ने र खाद्यान्नलगायत अन्य राहत सामग्री उपलब्ध गराउन इच्छुक सङ्घसंस्थालाई सम्बन्धित वडा कार्यालयमार्फत समन्वय गरिन

उद्धार कोषमा एनआरएनएको १ करोड सहयोग