


काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि राजधानी काठमाडौं उपत्यका ग्याँस अभाव महशुस भएको थियो । अहिले पनि उक्त अभाव कायमै रहेको छ ।

ग्यासको 'कृत्रिम अभाव' र 'मनपरी मूल्य बढ्दा' पनि केही नगरेको भन्दै कतिपय उपभोक्ता अधिकारवादी सङ्घसंस्थाले सरकार मुकदर्शक बनेको आरोप लगाएका छन्।

आजको पञ्चाङ्ग वि।सं।२०८३ साल भाद्र २२ गते । सोमबार । इस्वी सन् २०२६ सेप्टेम्बर ७ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ ।

काठमाडौं– भोटेकोशी–त्रिशूली बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाको जस्तै पोसाक लगाएर परिचालन भएको भन्दै विवादमा आएको ‘ग्रिन आर्मी’ नामक गैरनाफामूलक संस्थाको दर्ता खारेज गरिएको छ।

काठमाडौं– मानपुर गौरिडाँडा खानेपानी उपभोक्ता संस्थाको तेस्रो साधारणसभा विभिन्न विषयमा छलफल तथा निर्णय गर्दै सम्पन्न भएको छ।

काठमाडौं– रसुवासहित देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ७२ लाख रुपैयाँ सहयोग गरेको छ।

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि निर्जीवन बीमा क्षेत्रले ३ करोड ४७ लाख रुपैयाँ सहयोग गरेको छ।
_TfcRnmnUik.png&w=3840&q=75)
काठमाडौंं - पृथ्वी राजमार्गका विभिन्न खण्डमा सडक अवरुद्ध भएपछि काठमाण्डौ उपत्यकामा ग्यास आपूर्ति प्रभावित बनेको अवस्थामा उद्योगीहरूले वैकल्पिक माध्यमबाट आपूर्ति बढाएका छन्।

काठमाडौं– एसटीसी ग्रुपले हालैको भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख १ हजार रुपैयाँ रुपैयाँ सहयोग गरेको छ ।

काठमाडौं– नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले हालै केरुङ, रसुवा र टिमुरेलगायत क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ।