


काठमाडौँ – बाढी प्रभावित क्षेत्रमा कोठा भाडामा चलनचल्तीको भन्दा बढी शुल्क लिए कारबाही गरिने भएको छ। विदुर नगर कार्यपालिकाको आइतबार बसेको बैठकले कोठा भाँडामा लिँदा वा दिँदा कोही कसैले प्रचलित/चलनचल्तिक

काठमाडौं – एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन थप गर्ने घोषणा गरेको छ।

काठमाडौं – दराज नेपालले रसुवा बाढी प्रभावितका करिब ६ सय परिवारलाई लक्ष्य गर्दै ३० हजार अमेरिकी डलर (करिब ४५ लाख रुपैयाँ) बराबरका राहत सामग्री उपलब्ध गराएको छ।

मुगु – खतेड गाउँपालिका–१० ह्याङ्लुका ७६ वर्षीय मनबहादुर रोकाया र उनकी श्रीमतीले घरमै नर्सरी सञ्चालन गरेर आम्दानी गर्दै आएका छन्।

मोरङ – मोरङ उद्योग व्यापार संघले रसुवा बाढी प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मी र पीडितका लागि ४ सय जोर खुला ह्याण्ड ग्लोब्स र ३ सय ८४ जोर सेफेक्स गम्बुट उपलब्ध गराएको छ।

रिजाल फुड एण्ड बेभरेजेजले बाढीपीडितलाई ५ लाख ५ हजार सहयोग गरेको छ। राहत तथा उद्धार कार्यमा सहयोग पुऱ्याउने उद्देश्यले ५ लाख ५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बाढीपीडितहरूको सहयोगका

चीनले सन् २०२६ एपेक “चीन वर्ष” अन्तर्गत शृखलाबद्ध कार्यक्रम आयोजना गरी रहेको अवस्थामा दक्षिण चीनको गुआङ्गडोङ प्रान्तको शेन्जेनमा आगामी शनिबारदेखि एसिया–प्यासिफिक मिडिया फोरम आयोजना गर्ने तयारी गरिरहेक

काठमाडौँ- सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पाँच जिल्लामा १५ स्थानीय तहका लागि १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको छ। सरकारले दुई चरणमा गरी ती पालिकामा उक्त रकम निकासा गरेको हो।

काठमाडौँ — रसुवाको भोटेकोशी नदीमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि संयुक्त राज्य अमेरिकाले थप मानवीय सहायता तथा विपद् प्रतिकार्य सामग्री उपलब्ध गराएको छ।

काठमाडौँ- बाढीले पृथ्वी राजमार्गको कृष्णभिर खण्ड बन्द भएपछि काठमाडौँ उपत्यकामा खाने पकाउने ग्यासको आपूर्ति प्रभावित हुने भएको छ।