


काठमाडौं, २१ भदौ । भोटेकोशी बाढी पीडितका लागि पठाउन तयारी अवस्थामा राखिएका राहत खाद्य सामग्रीको निरीक्षण तथा अनुगमन गरिएको छ ।

काठमाडौं, २० भदौ । बाढीपीडितका लागि पठाउन तयारी अवस्थामा राखिएका राहत खाद्य सामग्रीको अनुगमन गर्दा केही खाद्य सामग्री म्याद गुज्रिएको अवस्थामा भेटिएको छ।

काठमाडौं, ११ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजारबाट संकलन गरिएका विभिन्न १० वटा तरकारीमा गरिएको विषादी अवशेष परीक्षणमा सबै नमुना उपभोगयोग्य रहेको पाइएको छ ।

काठमाडौं, ११ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजारमा पछिल्लो मूल्य विवरणअनुसार विभिन्न तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा विविधता देखिएको छ।

काठमाडौं, १० भदौ । कालीमाटी फलफूल तथा तरकारी बजारबाट परीक्षणका लागि संकलन गरिएका नौवटा तरकारीका नमुना उपभोगयोग्य रहेको पाइएको छ ।

काठमाडौं, ९ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजारबाट संकलन गरिएका १० वटा तरकारीको विषादी अवशेष परीक्षणमा सबै नमुना उपभोगयोग्य पाइएको छ ।

काठमाडौं, ८ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विभिन्न तरकारी, फलफूल तथा मसलाजन्य वस्तुको मूल्य फरक–फरक रहेको छ ।

काठमाडौं, ७ भदौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्राप्त गुनासोका आधारमा काठमाडौंका दुई खानेपानी उद्योगमा आकस्मिक अनुगमन तथा निरीक्षण गरेको छ ।

काठमाडौँ, ७ भदौ । काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न तरकारी, फलफूल तथा माछाको मूल्य सार्वजनिक भएको छ ।

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा विभाग मातहतका कार्यालय र नाकास्थित खाद्य आयात-निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूले श्रावण महिनामा तरकारी तथा फलफूलमा विषादी परीक्षण गरेका छन् ।