


माथिल्लो त्रिशूली–१ जलविद्युत्का ३५ कामदारले आ–आफ्नो घर पुग्न संघीय, प्रदेश र स्थानीय सरकारलाई गुहारे, तर उनीहरूको याचना सुनिएन।

सरकारले बन्द भइसकेका हेटौंडा कपडा उद्योगदेखि विराटनगर जुट मिलसम्मका उद्योग ब्युँताउन खोजिरहेको छ। प्रतिस्पर्धामा टिक्न नसकेर बन्द भएका उद्योगलाई पुनर्जीवन दिने सरकारी अभियानले उत्पादन बढाउँछ कि करदाता