


काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। युरो, पाउन्डसहितका कतिपय विदेशी मुद्राको विनिमयदर भने आज घटेको राष्ट्र बैंकले जनाएको छ।

काठमाडौँ- रसुवाको भोटेकोशी-त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको राहत तथा पुनर्स्थापनाका लागि मामाअर्थ नेपालले २१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

काठमाडौँ- नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य ३ हजार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौँ- प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार चिलिमे जलविद्युत् आयोजनामा सुरु भित्र ६ जना फसिरहेको बताएका छन्।

चितवन- पृथ्वी राजमार्गको कृष्णभिरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा भएको ग्यासको अभावलाई हटाउन उद्योगीहरू सक्रिय भएका छन्।

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ।

काठमाडौंँ- सरोकारवालाहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढी र पृथ्वीराजमार्गअन्तर्गतको कृष्णभिरमा पहिरो जाँदा आपूर्ति शृंखलामा असर पर्न सक्ने भन्दै त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताएका छन्।

काठमाडौँ- भेटेरिनरी क्षेत्रमा सक्रिय कान्तिपुर भेट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग गरेको छ।

काठमाडौँ- भोटेकोशी बाढीका कारण क्षतिग्रस्त ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् केन्द्रमा खोज तथा उद्धारकार्यलाई तीव्रता दिइएको छ।

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ।