


ठूलो स्टार वा महँगो बजेटबिनाको फिल्मले १ सय करोड भारूको आँकडा पार गरेको हो।

कमान्डरका कुराले ऊ डरायो। कतै सेनाले थाहा पाएर सेल्टर दिएको निहुँमा कारबाही गर्ने पो होकि? उसलाई पीर थपियो। तैपनि उसले नाइनास्ति गर्नै सकेन।
-1788682937.jpg&w=3840&q=75)
उद्योग परिसरमा ४ सयभन्दा बढी ग्यास सिलिण्डर लाइनमा राखिएका थिए।

भर्खर माध्यमिक शिक्षा टेकेको छ हातमा मोबाइल सेट बोकेको छ हन्डीमा भुटेको मकै र दारको ठेकीमा पारेको मकै र मोही छ आजको खाजा छोरो भन्दछ, ‘आमा, म मोही खान्नँ!’

जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरूङभित्र उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन स्विट्जरल्यान्डले नेपाललाई विशेष प्रकारको अत्यधुनिक ड्रोन उपलब्ध गराएको छ।

काठमाडौं केन्द्रित उपभोक्ताले अहिले भोगिरहेको समस्या के हो? आपूर्ति कहाँ रोकिएको छ? ग्यासको मूल्य किन बढ्यो? र, संकटलाई कसरी व्यवस्थापन गर्न सकिन्छ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
-ink-1758085684.jpeg&w=3840&q=75)
सिग्नेचर पुलसँगै पहुँच मार्ग निर्माणका लागि चिनियाँ निर्माण कम्पनीले ठेक्का पाएको हो।

उत्तरगया–२ का बाढी प्रभावितहरूका लागि चामल, नुन, तेल लगायतका खाद्यान्न सहयोग गर्न चाहनुहुने व्यक्ति वा संस्थाले वडाध्यक्ष टुकुप्रसाद सुवेदीलाई प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुनेछ।
-1788522714.jpg&w=3840&q=75)
बाढी पीडितलाई महिला पर्यटन व्यवसायी सञ्जालको राहत