


नुवाकोट — नुवाकोटका विभिन्न स्थानमा रहेका बाढी प्रभावित नागरिकहरूलाई सञ्चार सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक संस्था सुविसुले राहत शिविरहरूमा निःशुल्क वाई-फाई इन्

हुम्ला – जिल्लाकै पुरानो विद्यालय बालमन्दिर मावि शनिबारबाट ३९ औं वर्षमा प्रवेश गरेको छ। आफ्नो स्थापना दिवसको अवसरमा विद्यालयले विभिन्न कार्यक्रम आयोजना गरी शनिबार वार्षिकोत्सव मनाएको हो।

हुम्ला – भिरालो जमिनमा निर्माण गरिएका विद्यालय तत्कालका लागि सुरक्षित भएका छन्। ती विद्यालयमा ग्याविक लगाउनुका साथै घेरबारसमेत गरिएको छ।।

माेरङ – रसुवा बाढीपीडितका लागि विराटनगरको बालकल्याण विद्या मन्दिर विकेभिएमले १० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ। विद्यालयमा कार्यरत कर्मचारी, शिक्षक र विद्यालयले सहयोग रकम जुटाएका हुन्।

हुम्ला – उत्तरी हुम्लामा पनि विद्यालयका भूकम्पप्रतिरोधी पक्की भवन निर्माण हुन थालेका छन्। हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएसँगै पक्की भवन निर्माणका लागि जिल्ला बाहिरबाट आयात हुने निर्माण साम

हुम्ला – यस वर्षको बालमन्दिर माध्यामिक विद्यालयको आईडलमा अरुणिमा पुनमगर प्रथम भएकी छन्। अन्तिम चरणको छनौट प्रतियोगितामा पुनमगरले आफ्ना चार जना प्रतियोगीलाई पछाडि पार्दै पुनमगर बालमन्दिर आईडलमा प्रथम भ

काठमाडौं- भोटेकोशी बाढी पछि आएको विपत्तीका कारण विभिन्न विश्वविद्यालयहरुले तोकेको परिक्षा स्थगित गरेका छन्।

काठमाडौँ- अमेरिकास्थित सेन्ट्रल मिजौरी विश्वविद्यालयमा प्राध्यापनरत डा. केशव भट्टराई देशसञ्चार चौतारीको यसपटकको श्रृंखलामा अतिथि बनेका छन्। प्राध्यापक भट्टराईको जीवन बहुआयामिक छ।