


काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले पछिल्लो विपद्का कारण मुलुकको शिक्षा क्षेत्रमा परेको प्रभाव, विपद्पछिको पुनःस्थापना तथा आगामी प्राथमिकताका विषयमा विकास साझेदारहरूसँग छलफल गरेको छ।

काठमाडौँ- मोरङको पथरी शनिश्चरे-४ स्थित भागीरथ माध्यमिक विद्यालयमा गठित नेपाल युवा रेडक्रस सर्कलको नेतृत्वमा विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर रसुवा, धादिङ र नुवाकोटका बाढीपीडितहरूका लागि १३ हजार ६

काठमाडौँ- नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष एवं शैक्षिक अभियन्ता रमेशबाबु भट्टराईले शिक्षकका नाममा खोलिएका संघसंस्थाहरूले शिक्षकबाट लेबी उठाउनेबाहेक दुःख र विपद्का बेला प्रभावकारी भूमिका निर्वाह गर्न न

काठमाडौँ- शिक्षक तथा कर्मचारीका समस्या, विद्यालय शिक्षा विधेयकलगायत समसामयिक विषयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपाल शिक्षक महासंघबीच बुधबार छलफल भएको छ।

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापक पदका लागि दरखास्त दिने म्याद थप गरेको छ।

नुवाकोट- भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन्।

काठमाडौँ- धादिङको गल्छी गाउँपालिका-६ बैरेनीस्थित बागेश्वरी माध्यमिक विद्यालयकी बालविकास सहजकर्ता (ईसीडी शिक्षक) माया न्यौपाने ढकाल आफूले सजाएको बालकक्षामा बाढी पसेपछि यतिखेर चिन्तित, भावुक छिन्।

इटहरी- इटहरीको जनता माध्यमिक विद्यालयले रसुवाका बाढीपीडितका लागि १ लाख ४० हजार ८०९ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

काठमाडौँ- धादिङको गल्छी गाउँपालिका-६ बैरेनीस्थित बागेश्वरी माध्यमिक विद्यालयमा बुधबार बिहान नियमितझैँ घण्टी बजेको थियो।

काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले भोटेकोशी बाढी-त्रिशूली का कारण राष्ट्रिय प्रसारण लाइन अवरुद्ध भई विद्युत् सेवा प्रभावित भएका क्षेत्रमा विद्यालयसहित अत्यावश्यक सार्वजनिक संस्थाहरूमा वैकल्पिक वि