


काठमाण्डु – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन् ।

नुवाकोट– त्रिशूली बाढीका बेला करिब ९ सय विद्यार्थीको ज्यान जोगाएका त्रिभुवन त्रिशूली उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीलाई विद्यालय पुनर्निर्माणका लागि दाता भेट्न काठमाण्डु पठाइएको

काठमाण्डु – रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा आएको भीषण बाढी तथा प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पोखरा विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषम

नुवाकोट– त्रिशूली नदीमा आएको भीषण बाढीबाट करिब एक सय ५० विद्यार्थी जोगाउन सफल भएका त्रिभुवन त्रिशूली उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीसहित करिब डेढ सय विद्यार्थीको शुक्रबार बिहान

काठमाण्डु – विभिन्न विश्वविद्यालयले भदौ १३ गतेदेखि सञ्चालन गर्न लागेका सबै परीक्षा सरकारले स्थगित गरेको छ।

काठमाण्डु – शिक्षा तथा खेलकुद मन्त्रालय केही संघीय विश्वविद्यालयका ऐन संशोधन सम्बन्धी विधेयक तयार गर्न लागेको छ ।

काठमाण्ड – काठमाण्ड महानगरपालिकाले ९२ संस्थागत (निजी) विद्यालयको अनुमति वा स्वीकृति रद्दबारे ३५ दिने सूचना जारी गरेको छ ।

काठमाण्डु – त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायले परीक्षा लिएको भोलिपल्टै नतिजा प्रकाशन गरेको छ ।

काठमाण्डु – शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले संघीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बालविकास ईसीडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने निर्णय गरेको छ ।