


विद्यालयले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको प्रिन्सिपल टेकबहादुर पौडेलले जानकारी दिए।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा बिहीबार मन्त्रालयमा सम्पन्न छलफलमा बाढी प्रभावित विद्यालयको पुनःस्थापना, विद्यार्थीको पढाइलाई निरन्तरता, आवश्यक सहयोग तथा स्रोत परिचालन र दीर्घकालीन

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा ऐन तर्जुमासहित शिक्षक महासंघले उठाउँदै आएका विभिन्न सवालबारे नेपाल शिक्षक महासंघका अध्यक्ष र प्रतिनिधिसँग छलफल गरेका छन्।

विराटनगर–११ मोरङमा रहेको विद्यामन्दिर माविले विद्यालयमा कार्यरत शिक्षा, कर्मचारी र विद्यालयका तर्फबाट रसुवा र नुवाकोटमा गएको भिषण बाढीबाट पीडित बनेकाहरुको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार को

रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा आएको भीषण बाढी तथा प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पोखरा विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहय

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सबै विश्वविद्यालयअन्तर्गतका परीक्षा स्थगित गर्न सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन दिएका छन्।

सदरमुकाम विदुरस्थित त्रिशूली किनारमा रहेको त्रिभुवन माध्यमिक विद्यालय बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको हो ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय स्थापनाका लागि आवश्यक बजेटसमेत विनियोजन भइसकेको जानकारी दिएका छन् ।

मन्त्री पोखरेलले विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार, शिक्षकको उपस्थिति तथा विद्यार्थीले भोगिरहेका समस्याबारे स्थलगत जानकारी लिन विद्यालयमा पुगेर अनुगमन गरेका हुन्।