


पर्सा । पर्साका पालिका, विभिन्न सामाजिक संघसंस्था र उद्योगपति तथा समाजसेवीले भोटेकोशी बाढीपीडितलाई आर्थिक सहयोग गर्नेक्रमलाई जारी राखेका छन्।

काठमाडौं। रसुवाको बेत्रावती क्षेत्रमा विपत्तिबाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन सिद्धार्थ हस्पिटालिटी परिवारले सहयोग गर्ने भएको छ ।

सर्लाही । भोटेकोशी बाढीपीडितका लागि राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै गएको छ।

महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिकाले रसुवा बाढी प्रभावितलाई करिब ३१ लाख रुपैंयाँ सहयोग गर्ने निर्णय गरेको छ।

झापा। झापाको कचनकवल गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख छ हजार १०० सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ।

कञ्चनपुर। भोटेकोशी बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कञ्चनपुरबाट रु एक करोड बराबरको सहयोग प्रदान गरिएको छ।

काठमाडौं। रसुवाको भोटेकोशी/त्रिशूली क्षेत्रमा भदौ १० गते आएको बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई विशेष आर्थिक सहयोगस्वरूप जनही १० लाख रुपैयाँ उपलब्ध गराइने भएको छ।

विराटनगर। विराटनगरस्थित शिक्षादीप कलेजले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।

काठमाडौं। मध्यपश्चिम विश्वविद्यालयले कर्मचारीको तलब कट्टी गरी बाढीपीडितलाई सहयोग गर्ने भएको छ । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुका लागि मध्यपश्चिमि विश्वविद्यालयले उपकुलपति, डिनसहितक

बागमती । पठन संस्कृति हराउँदै गइरहेका अवस्थामा हेटौंडा उपमहानगरपालिका–२ सानोपोखरा स्थायी भई विगत केही वर्षदेखि पोखरा बस्दै आएका ८० वर्षीय वेदप्रकाश शर्माले पछिल्ला तीन वर्षमा तीन सयभन्दा बढी पुस्तकको