


भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटको विदुर नगरपालिकाभित्रका विद्यालयहरू आगामी भदौ २४ गतेदेखि पुनः सञ्चालनमा आउने भएका छन्।

भोटेकोशी-त्रिशूली बाढीमा आमा-बुवा गुमाएका २० जना विद्यार्थीलाई नेपाल तरूण दलले नि:शुल्क शिक्षाको व्यवस्था मिलाउने भएको छ।

विद्यार्थीको सिकाइको गुणस्तरमा अपेक्षित सुधार हुन नसक्नुको कारण के हो? प्रभावकारी शिक्षणका लागि शिक्षकमा विषयगत ज्ञान र शिक्षण सीपसँगै कस्तो मानसिकता आवश्यक हुन्छ? सार्वजनिक विद्यालयको गुणस्तर सुधारमा

‘सही उत्तर’ खोज्नुभन्दा पहिले समस्या बुझ्न सिक्दै विद्यार्थी
-1788337124.jpeg&w=3840&q=75)
१५ सय घरमा क्षति, २८ सरकारी निकाय र ८ विद्यालय प्रभावित

अब शिक्षकले विद्यार्थीलाई सही प्रश्न गर्न, स्रोतको विश्वसनीयता जाँच्न, प्राप्त सूचनाको आलोचनात्मक विश्लेषण गर्न र मौलिक विचार निर्माण गर्न सिकाउनुपर्छ।

उनले हत्तपत्त विद्यालयका एक शिक्षकलाई फोन गरे — 'बाढी आउँदैछ, बच्चाहरूलाई बचाउनुहोस्। साना-साना नानीहरूलाई काखमा च्यापेर माथि डाँडातिर भागिहाल्नुहोस्।

बाढी आएको एक साता बितिसक्दा पनि कति विद्यार्थी बेपत्ता छन्, कति विद्यार्थीको मृत्यु भयो, कति विद्यालयमा क्षति पुग्यो र कति विद्यार्थीका परिवारका सदस्य बेपत्ता छन् भन्ने यकिन विवरण सार्वजनिक हुन सकेको

६ वटा विश्वविद्यालयमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त भएका छन्।
-1787837545.jpg&w=3840&q=75)
गोसाइँकुण्ड गाउँपालिका-२ मा रहेको 'नेपाल राष्ट्रिय बेसिक स्कुल' नामको त्यो विद्यालयको कुनै पनि संरचना अहिले बाँकी छैन।