


काठमाडौँ । हास्यव्यङ्ग्यात्मक नेपाली कथानक चलचित्र ‘तिरिमिरी झ्याइँ’ को छायाँकन सम्पन्न भएको छ । ३५ दिन लामो कार्यतालिकापछि यस चलचित्रको सम्पूर्ण छायाँकन सकिएको हो ।

काठमाडौँ । तेस्रो ‘किताब जात्रा’ लण्डनमा भव्यरुपमा सम्पन्न भएको छ । किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो किताब जात्रा भव्य रुपमा सम्पन्न भएको हो ।

काठमाडौँ । ऐतिहासिक नाटक ‘वीर गणेशमान’ यही भदौ १४ गतेदेखि असोज १४ गतेसम्म काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुने भएको छ ।

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बागमती प्रदेशअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने Agency Development Manager (ADM) तथा Emerging Sun Club मा योग्य अभिकर्ता

काठमाडौँ । किताब जात्राको तयारी पूरा भएको छ । तेस्रोपटक बेलायतमा हुन लागेको किताब जात्राको तयारी पूरा भएको आयोजक किताब यात्रा फाउन्डेसनले जनाएको हो ।