


काठमाडौँ-फिल्म ‘बेहुली’ को सशक्त ट्रेलर सार्वजनिक गरिएको छ। प्रदर्शनको पाँच दिनअघि आइतबार काठमाडौंको जय नेपाल हलमा विशेष कार्यक्रम आयोजना गर्दै निर्माण टिमले फिल्मको आधिकारिक ट्रेलर सार्वजनिक गरेको हो

काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेटमा साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल लगातार तेस्रो जितका साथ एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले ४९.

काठमाडौँ- यही भदौ २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’ले हलबाट आएको रकमको १० प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ ।

काठमाडौँ- फिल्म ‘झिँगेदाउ २’को तीजलक्षित गीत सार्वजनिक भएको छ। ‘जेठानी भर्सेस देउरानी’ बोलको गीतमा मुख्य दुई पात्रबीचको झगडा प्रस्तुत गरिएको छ ।

काठमाडौँ- फिल्म ‘गौँथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ। वर्षकै सर्वाधिक धेरै कमाउने फिल्म ‘गौँथली’ देशभर ५१ दिन मनाएको हो। हालसम्म गौँथलीले २५ करोड ८० लाख ५ हजार ५२५ रुपैयाँ कमाएको छ। डा.

काठमाडौँ- नायिका पूजा शर्मा र नायक विजय बरालको अभियन रहने फिल्म ‘रत्यौली’को छायांकन सुरु भएको छ। मुस्कान ढकालको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको फिल्मको गत मंगलवार पशुपति क्षेत्रमा पूजा गर्दै चल

काठमाडौँ- फिल्म ‘कंगाल करोडपति’को शुक्रबार कमलादीस्थित गणेशस्थानमा शुभमुहूर्त गरिएको छ। राजु श्रेष्ठको निर्देशनमा निर्माण हुने फिल्मको प्रविण आचार्यको प्रस्तुतिमा निर्माण हुने छ भने मुकुन भुषाल, मञ्जि

काठमाडौँ- फिल्म ‘झिंगे दाउ २’ आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउँदैछ। फिल्मको प्रचारका लागि नेपाल यातायातका ८० वटा बसमा ‘झिंगे दाउ २’ अंकित सिट कभर राखिएको छ।

काठमाडौँ- साहित्यकार प्रतिभा पौडेलको सातौँ कृतिका रूपमा प्रकाशित महाकाव्य ‘तितिक्षा’ इलाममा लोकार्पण गरिएको छ। महाकाव्यमा २२५१ श्लोक, १७ सर्ग र १६ छन्दको प्रयोग गरिएको छ।

काठमाडौँ- एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ। बिहीबार आयोजक मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा आफ्नो विजयी यात्रा जारी राखेको हो।