


काठमाण्डु– नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको हो।

काठमाण्डु– इजिप्टकी टेलिभिजन प्रस्तोता साराह खलिफासहित १२ जनालाई लागुऔषधसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै फाँसीको सजाय सुनाइएको छ।

काठमाण्डु – एसीसी मेन्स प्रिमियर कप २०२६ अन्तर्गत नेपाल र साउदी अरेबिया भिड्दैछ । मलेसियाको क्वालालम्पुरस्थित बायुएमास ओभलमा साउदी अरेबियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

काठमाण्डु– चलचित्र ‘गौंथली’ले आज प्रदर्शनको ५१औँ दिन मनाएको छ । यो वर्षको हालसम्मको सर्वाधिक धेरै कमाउने सिनेमामा दर्ज भएको ‘गौँथली’ले काठमाडौं उपत्यकाभित्र र बाहिर गरेर तीन दर्जनभन्दा धेरै हलमा ५१औँ

काठमाण्डु – मोबाइल सेवा प्रदायक कम्पनी एनसेलमा जिम्मेवारी हेरफेर भएको छ। एनसेलको मिडिया हेर्ने बिशाखा खड्कालाई एनसेल फाउन्डेसनको निर्देशकको जिम्मेवारी दिइएको छ।

काठमाण्डु – एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। मलेसियामा जारी खेलमा नेपालले बिहीबार मलेसियालाई ६ विकेटले पराजित गर्दै दोस्रो जित दर्ता रेको हो।

काठमाण्डु – एसीसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा आयोजक मलेसियाले नेपाललाई १०४ रनको लक्ष्य दिएको छ।

काठमाण्डु –एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा बिहीबार नेपालले आयोजक मलेसियाको सामना गर्दैछ।

काठमाण्डु– एसीसी पुरुष प्रिमियर कपमा नेपालले बहराइनमाथि ७ विकेटको फराकिलो जित निकालेको छ । बहराइनले दिएको ८८ रनको लक्ष्यलाई नेपालले २१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

काठमाण्डु – मलेसियामा जारी एसीसी मेन्स प्रिमियर कप क्रिकेटमा नेपालले सोमबार आफ्नो पहिलो खेल बहराइनसँग खेल्दैछ । समूह ‘ए’ अन्तर्गतको खेल मलेसियाको बाङ्गीमा रहेको वाईएसडी-यूकेएम क्रिकेट ओभलमा हुनेछ ।