


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसियामा जारी एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

काठमाडौँ। एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ।

लमजुङ। लमजुङलाई अन्तरराष्ट्रियस्तरको चलचित्र छायाङ्कन केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित सात वर्षअघि अघि सारिएको ‘स्मार्ट फिल्म सिटी’ निर्माण योजना अझै कार्यान्वयन हुन सकेको छैन ।

काठमाडौँ । ऋषभ ओझाको ‘ह्वाट शेखर स’ले चौथो युवा लघु सिनेमा प्रतियोगिताको प्रथम पुरस्कार जितेको छ । अस्कर अन्तर्राष्ट्रिय कलेजले चलचित्र विकास बोर्डसँगको सहकार्यमा आयोजना गरेको प्रतियोगितामा ‘ह्वाट शेख

काठमाडौँ। चलचित्र ‘एलिफेन्ट इन द फग’को नेपालमा हुने पहिलो विशेष प्रदर्शनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नौ लाख रुपैयाँ जम्मा गर्ने लक्ष्य राखिएको छ।

काठमाडौं। कन्दरा ब्यान्डले अमेरिकाको एटलान्टामा आयोजित कन्सर्टमार्फत संकलन गरेको २१ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ।

काठमाडौं। तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपअन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ।

काठमाडौँ। नेपाली सांगीतिक समूह सुकर्माको ‘सुकर्मा-लाइभ एट पेरिस ला ग्रान्ड प्यागोडा’ एल्बम ग्रामी अवार्डको ‘बेस्ट ग्लोबल म्युजिक एल्बम’ विधाका लागि पेस गरिएको छ।

जीवन साधारण भए पनि त्यो जीवन अर्थहीन हुँदैन। औसत एउटा जिन्दगी पढिसक्दा “सहर बदलिन्छ, तर स्मृतिको सहर कहिल्यै बूढो हुँदैन” भन्ने कुरा मनमा अल्झिरह्यो। त्यो धरान, जहाँ मेरो एउटा उमेर अझै बाँचेको छ।

काठमाडौं। हाल अमेरिकाको सांगीतिक यात्रामा रहेको ब्यान्ड ‘कन्दरा’ ले आफ्नो आगामी प्रस्तुति श्रद्धाञ्जली तथा स्मृति कार्यक्रममा परिणत गर्ने भएको छ।