काठमाडौं १०असोज । काठमाडौं म्याराथनको १७औँ संस्करण आगामी कात्तिकमा हुने भएको छ । एनआरएस स्पोर्ट्स फाउन्डेसनले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै काठमाडौं म्याराथनको आगामी संस्करण कात्तिक १ गते हुने