


ट्रेलरले मुख्य पात्र र उनीहरूको सम्बन्धसँगै कथावस्तुको संक्षिप्त झलक प्रस्तुत गर्छ।

भिडिओमा प्रकाश, विन्दु र निरुताको नृत्यलाई विशेष रूपमा प्रस्तुत गरिएको छ।

निर्माता रोहित अधिकारीले 'फर्की फर्की युनिभर्स'लाई अघि बढाउँदै फिल्म निर्माण गर्ने भएका हुन्।

यो वर्ष हालसम्म सर्वाधिक कमाउने नेपाली फिल्म बनेको 'गौंथली'ले काठमाडौं उपत्यकासहित देशभरका तीन दर्जनभन्दा बढी हलमा ५१ औं दिन मनाएको हो।

खालिफा सुरक्षा र अपराधसम्बन्धी विषयमा केन्द्रित ‘मिसन इम्पोसिबल’ नामक कार्यक्रम सञ्चालन गरेर चर्चामा आएकी थिइन्।

बिछोडिएकी आमाप्रति समर्पित निर्मला घिमिरेको ‘माइतीको आँगन’ मा सार्वजनिक

'झिंगे दाउ २'को तीज गीतमा केकी र आँचलको 'जेठानी-देउरानी' झगडा! (भिडिओ)

राजु श्रेष्ठको निर्देशनमा निर्माण हुने फिल्म 'कंगाल करोडपति'को शुभ-मुहूर्त गरिएको छ।

अभिनेत्री प्रियना आचार्यले आफ्नै व्यक्तिगत पहलमा पाँच गाडी राहत सामग्री नुवाकोट तथा रसुवाका बाढी प्रभावित क्षेत्रमा पठाएकी छन्।

'तिनीहरूः एलिफेन्ट्स इन द फग' नेपालभरका सिनेमा हलमा प्रदर्शनमा आएको हो। यसको रनटाइम १ घण्टा ४८ मिनेट छ।