काठमाडौं - भोटेकोशीमा आएको विनाशकारी बाढीले जलवायु परिवर्तनको मुद्धालाई पेचिलो बनाएको छ । अब यो मुद्धा नेपालको मात्रै बनेन । यो विश्वव्यापीसंकट हो । अत: यसको समाधान नेपालको मात्र जिम्मेवारी होइन ।