


काठमाडौँ। सडकबाट हराएका नगर प्रहरी पुन: सडक मै फर्किएका छन्। गणेश नेपाली मृत्यु प्रकरणपछि सुरक्षा जोखिमकाे कारण देखाउँदै सडकबाट हटेका काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरू पुन: आफ्नो कार्यक्षेत्रमा फर

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द बन्द भएका छन् । अत्याधिक वर्षा हुँदा पहिरोको जोखिम बढेको भन्दै काठमाडौँबाट बाहिरिने सबै नाका बन्द गरिएका हुन् ।

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द हुने भएको छ । निकुञ्जले वर्षातको समयमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुनेजस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द

दाङ । तुलसीपुर उपमहानगरपालिकाले ५ सय जनालाई सुधारिएको चुलो वितरण गरेको छ । उपमहानगरपालिकाले १९ वडामा २६ वटाका दरले ५०० वटा फलामे चुलो वितरण गरेको हो ।