


काठमाडौँ — रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको विनाशकारी बाढीको मुख्य कारक जलवायु परिवर्तन भएको प्रधानमन्त्री वालेन्द्र शाहले बताएका छन्।

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ ।

हुम्ला- गत साउन २९ गतेको अविरल बर्षापछि नलगाड नगरपालिका १० तासुगाड खोलामा आएको बाढीले पुल बगाएपछि जोखिम मोलेर स्थानीयलाई खोला वारपार गर्नु परिरहेको छ ।