


काठमाडौं, ४ साउन । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाका स-साना नदी तथा खोलामा आज पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरे

काठमाडौं, ३ साउन । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भाग भएर बग्ने साना नदी तथा खोलामा आकस्मिक बाढी आउने जोखिम रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

काठमाडौँ, २९ असार । देशभर मनसुनी प्रणाली सक्रिय बनेसँगै आज विभिन्न प्रदेशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।