उपग्रहबाट प्राप्त तस्बिरहरूले लामटाङको उत्तरी मोहडामा नेपालतर्फ नै हिमपहिरो झरेको तथा हिमनदी टुटेको देखाउँछन्