


काठमाडौँ- बर्दियामा गाउँमा पसेर चौपाया मार्दै आएको समस्याग्रस्त पाटेबाघलाई नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वनबाट गाउँम

इलाम- खोलाको कटान र पहिरोको उच्च जोखिममा रहेको इलाम नगरपालिका ९ र १० जोड्ने माईखोलाको राजदुवाली पुल र बस्ती। मेची राजमार्ग अन्तर्गत पर्ने सो पुल आसपासमा स्थानीय होटल व्यवसाय सञ्चालन गर्दै आएका छन्।

काठमाडौँ- बाढीपहिरोको कारण आज पनि देशका केही राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार आज विभिन्न सडक खण्डका १० ठाउँमा राजमार्ग पूर्णरूपमा अवरुद्ध छ भने चार ठाउँमा सडक

नुवाकोट- वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासनले टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ ।

काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ।

काठमाडौँ- कास्कीको अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड बाढीले बगाएको छ।

काठमाडौँ- वर्षासँगै देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ। कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ।