


काठमाण्डु– आज ३० जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको बुलेटिन अनुसार काठमाण्डुसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको जनाएको हो ।

काठमाण्डु– देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ ।