


मन्त्रालयका अनुसार हालै गरिएको रिमोट सेन्सिङ तस्बिरको तुलनात्मक विश्लेषणमा ग्यारोङ त्साङ्पो नदी बेसिनमा यसअघि पहिचान भएका १४ वटा हिमतालको पानीको सतहमा उल्लेखनीय परिवर्तन देखिएको छैन।

तालको आकार खुम्चिँदै गएकाले जोखिम कम भएको बताइएको हो।

तस्बिरमा ठूलो हिमपहिरोपछि केरुङ नाका आसपासका सडक, पुल तथा भवनमा व्यापक क्षति पुगेको देखिएको छ। विपद्अघिको तस्बिरमा स्पष्ट देखिएका कतिपय संरचना विपद्पछिको तस्बिरमा पहिचान गर्न नसकिने अवस्थामा पुगेका छन

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै लामिछानेले नेपाल, भारत र चीन तीनवटा देश एउटै पर्वतीय प्रणालीमा आबद्ध रहेकाले सहकार्य आवश्यक रहेको बताएका हुन्।

ताल पूर्ण रुपमा नखुलेकाले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम अझै रहेको देखिन्छ । हिम पहिरोले नदी थुनिएको र ताल बनेको चीनले सूचना दिएको छ ।

तिनाउ गाउँपालिका–३, सिद्धबाबा सुरुङमार्ग नजिकै बुधबार बिहान साढे सात बजेतिर पहिरो खस्दा राजमार्ग पूर्णरूपमा सडक अवरुद्ध बनेको थियो ।

सुरुङ मार्गको पाल्पातर्फ प्रवेश गर्ने विन्दु (इन्ट्री पोइन्ट) भन्दा करिब १०० मिटर उत्तरतर्फ माथिबाट पहिरो खसेपछि यातायात ठप्प भएको हो।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीका साथै तिनका सहायक नदीहरूमा पानीको तह सतर्कता विन्दुभन्दा

प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले झापा–३ क्षेत्रमा भारतबाट ठूलो संख्यामा प्रवेश गरेका जंगली हात्तीका कारण स्थानीयवासीको जनजीवन प्रभावित भएको भन्दै तत्काल नियन्त्रण तथा व्यवस्थापनका लागि

साँझ परेको अविरल बर्षाका कारण जिल्लाका ९ वटै स्थानीय तहका साना—तथा ठुला नदीहरुमा पानीको बहाफ उच्च बढेको छ । लगातारको बर्षाले यहाँका विभिन्न ठाउँमा क्षती समेत पुगेको छ ।