


काठमाडौँ- नेपालसँगको चीनको प्रमुख सीमा नाका विशाल पहिरोले बगाएपछि बेपत्ता भएका सयौँ मानिसको खोजीका लागि चिनियाँ उद्धारकर्मीले खोजी तथा उद्धार अभियान तीव्र पारेका छन्।

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाका सिलसिलामा भोटेकोशी बाढीमा परी मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।

हेटौँडा- हेटौँडा उपमहानगरपालिका-५ का ९ वर्षीय श्रीयांश श्रेष्ठले खुत्रुकेमा जम्मा गरेको बचत बाढीपीडितको सहयोगमा खर्च गरेका छन्।

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा लगातार ६ दिनदेखिको गिरावट मंगलबार रोकिएको छ। मंगलबार नेप्से परिसूचक ९.२४ अंकले बढेर २ हजार ५२२.६६ विन्दुमा बन्द भएको छ।

काठमाडौँ- नेपाल राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्दा नक्कली बैंक खाता तथा क्यूआर कोड प्रयोग गरी हुन सक्ने ठगीप्रति सावधान रहन आग्रह गरेको छ।

काठमाडौँ- नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४३ दशमलव ८९ अंकले घटेर दुई हजार ५१३ दशमलव ४२ मा पुगेको छ।

मुस्ताङ- रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ ‘डाईभर्ट’हुन थालेका छन्।

काठमाडौँ- नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ ल

काठमाडौँ- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ।

काठमाडौँ- सरकारले भोटेकोशी-त्रिशूली बाढीपीडितलाई सघाउन सहज होस् भनी राहत सामग्री संकलन गर्न तीन स्थान तोकेको छ।