


काठमाडौं । नेपालमा क्यूआर कोडमार्फत हुने डिजिटल भुक्तानीको कारोबार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा उल्लेख्य रूपमा बढेको छ ।

काठमाडौं । प्राकृतिक विपद्का कारण चेक, बैंक कार्ड, मोबाइल फोन तथा बैंकिङ कारोबारका लागि आवश्यक अन्य कागजात गुमाएका ग्राहकले अब पनि बैंकिङ सेवा लिन सक्ने भएका छन् ।

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एभरेस्ट बैंक लिमिटेडले ३ करोड ११ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराएको छ ।

काठमाडौं । डिजिटल माध्यमबाट हुने वित्तीय कारोबार बढ्दै गएसँगै नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा डिजिटल वालेट प्रयोग गर्दा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

काठमाडौं । मोबाइल फोनमा निरन्तर निर्भरता भएपछि पावर बैंकले पनि हाम्रो जीवनमा प्रवेश पायो । यद्यपि अहिलेका स्मार्टफोनहरूमा तुलनात्मक रूपमा ठूला ब्याट्रीहरु उपलब्ध छन्, जसले पावर बैंकको आवश्यकता खासै धे

काठमाडौं । भोटेकोशी बाढी तथा अन्य विपद्बाट प्रभावितका लागि राहत रकम संकलन भइरहेका बेला नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट हुन सक्ने ठगीप्रति सर्वसाधारणलाई सचेत गराएको छ ।

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार तथा राहत वितरणका लागि रु २ करोड २१ लाख नगद सहयोग गरेको छ ।

काठमाडौं । विपद् तथा आपत्कालीन अवस्थामा आवश्यक रगतबारे सूचना सहजै उपलब्ध गराउने उद्देश्यले सरकारले ‘ब्लड बैंक पोर्टल’ सञ्चालनमा ल्याएको छ ।

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सजिलै आर्थिक सहयोग गर्न सक्ने सुविधा उपलब्ध गराएको छ ।

काठमाडौं । बाढी तथा डुबानबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग जुटाउन नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई सहज बनाएको छ ।