


काठमाण्डु– सशस्त्र प्रहरी बल, नेपालले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका आफ्ना कर्मचारीका परिवारलाई तत्काल २५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

काठमाण्डु– ग्लोबल आइएमई बैंकले शेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बुधबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव

काठमाण्डु – स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य बिमाबापत गर्नुपर्ने सम्पूर्ण भुक्तानी सम्पन्न गरेको जनाएको छ ।

काठमाण्डु – रसुवास्थित भोटेकोशी नदीमा भीषण बाढी आउँदा नेपाल प्रहरीका तीन वटा प्रहरी कार्यालयमा क्षति भएको छ ।

काठमाण्डु – करिब १ दशकदेखि सञ्चालनमा नरहेको युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) पुन: सञ्चालनमा ल्याउने तयारीसँगै कम्पनीमा ठूलो विदेशी ऋण लगानी भित्र्याउने प्रक्रिया अघि बढेको छ ।

काठमाण्डु– साताको दोश्रो कारोबार दिन मंगलबार शेयर बजारमा कारोबार रकम उल्लेख्य बढे पनि बजार मापक नेप्से परिसूचक भने ओरालो लागेको छ । नेप्से ५.३० अंकले घटेर २ हजार ५९४.२७ विन्दुमा कारोबार बन्द भएको हो ।

काठमाण्डु – नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले व्यवसायी तथा उद्यमीहरूलाई लक्षित गर्दै अतिआकर्षक ब्याजदरमा साना तथा मझौला (एसएमई) कर्जा सुविधा उपलब्ध गराउने नयाँ योजना सार्वजनिक गरेको छ ।

काठमाण्डु – चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक सय वटा विद्युतीय वाहन भित्रिएका छन्। मुस्ताङ भन्सार कार्यालयका अनुसार एक महिनामा यो नाकाबाट आयात भएका विद्युतीय सवारी साधन र अन्य सामग्रीब

काठमाण्डु – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दीर्घ रावल डेपुटी गभर्नरमा नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नर नियुक्त गरेको स्रोतले जनाएको छ ।