


काठमाडौँ — नेपालको प्रमुख रिटेल चेन भाटभटेनी सुपरमार्केटले ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै २४ सै घण्टा सेवा प्रारम्भ गरेको छ।

कैलाली- बर्दगोरिया गाउँपालिका- ३ स्थित लालीगुराँस सामुदायिक वनमा बन्दुक पड्किँदा ४२ वर्षीय पदम विश्वकर्माको मृत्यु भएको छ ।
काठमाडौँ- नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा, एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड (एनआईपिएल) ले नेपाल र भारतबीचको डिजिटल भुक्तानी प्रणालीलाई थप मजबुत बनाएको छ।

हेटौँडा – मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ बस्तीपुरस्थित निर्मल माविमा अध्ययनरत चार जना बालिकालाई आज खोलाले बगाएको छ।

मुगु – मुगुको सोरु गाउँपालिका–५ नेरस्थित भदाली जंगलमा चट्याङ लागेर तीन गाई र ११ बाख्रा मरेका छन्। मंगलबार दिउँसो करिब ४ बजे जंगलमा चराउन लगिएका पशुचौपाया चट्याङ लागेर मरेको जिल्ला प्रहरी कार्यालय मुगु

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशमा नेपाली नागरिकको आवागमनलाई सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व भएको बताएका छन्।

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लघुवित्त पीडितसँग भेट गरेकी छन्। उनले मंगलबार साँझ ललितपुरको पुलचोकस्थित युएन हाउसअगाडि धर्नामा बसेका मिटरब्याज पीडित, सहकारी/लघुवित पीडित, भूमिहीन सुकु

काठमाडौँ– शंखरापुर नगरपालिका–३ स्थित बोझिनीमा निर्माण भइरहेको विद्युत् प्राधिकरणको सवस्टेनसम्म पुग्ने पहुँच मार्ग निर्माण कार्य मुद्दा मामिलाको झमेलामा फसेको छ।

हुम्ला – जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच सम्झौता भएको छ। जिल्लाभित्रका सेवाग्राहीको घरघरमा राहदानी सेवा हुलाकमार्फत वितरण गर्नका लागि दुई कार्यालयबीच उक्त सम्झौता गरिएको हो।

इरानले विश्वको महत्त्वपूर्ण जलमार्ग हर्मुज जलघाँटीबाट व्यावसायिक जहाजको पारवहन व्यवस्थापनसम्बन्धी संयुक्त वक्तव्यलाई ओमानसँग अन्तिम रूप दिने तयारी भइरहेको जनाएको छ।