


काठमाडौं, २ भदौ । काठमाडौंमा गुनासोका आधारमा गरिएको बजार अनुगमनका क्रममा एक होस्टेलको भान्सामा सरसफाइ तथा खाद्य स्वच्छतासम्बन्धी कमजोरी भेटिएको छ ।

काठमाडौं, २ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजारबाट संकलन गरिएका १० वटा तरकारीका नमुना विषादी अवशेष परीक्षणमा उपभोगयोग्य पाइएको छ ।