


काठमाडौँ- २४ घण्टामा विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। अरु १ सय २५ जना घाइते भएका छन्।

‘लाहुरे बन्ने समुदायबाट साहित्यमा लाग्दा कठिन हुने रहेछ’

‘बेरोजगारीको समस्या समाधान नभएसम्म समाजलाई रुपान्तरण गर्न सकिँदैन’

काठमाडौँ- नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ। उनले विकास गरेको ‘इलेक्ट्रो-लिथ’ प्रविधिले सन् २०२६ को प्रतिष्ठित अन्तरराष्ट्रिय ‘अनुसन्धान तथा विकास (आरएण्डडी)–१०० एव

कञ्चनपुर- महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा १ हजार २२० मिटर पक्की तटबन्ध निर्माण सम्पन्न भएको छ ।

हेटौँडा- हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये एकजनाको शव फेलापरेको छ। निर्मल माविबाट पढेर फर्किने क्रममा मंगलबार अपराह्न ४ बालिकालाई सो खोलाले बगाएको थियो।

काठमाडौँ- पहिरोका कारण सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीका अनुसार पाल्पाको तिनाउ गाउँपालिका-३, सिद्धबाबा सुरुङमार्ग (पाल्पा तर्फबाट ईन हुने प्वाईन्टको १०० मिटर उत्तर तर्फ) मा माथि

काठमाडौँ- काठमाडौँको कीर्तिपुरबाट देखिएको विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भू महाचैत्य लगायत आसपासको दृश्य ।

कैलाली- बर्दगोरिया गाउँपालिका–३ स्थित लालीगुराँस सामुदायिक वनमा बन्दुक पड्किँदा ४२ वर्षीय पदम विश्वकर्माको मृत्यु भएको छ।

नेपालगञ्ज- बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि खैरी चेकपोस्टसम्म सवारीसाधनलाई दिइँदै आएको ‘टाइम कार्ड’को समय घटाइएको छ ।