


काठमाडौं- थाइल्यान्डमा आयोजना हुन लागेको अन्तर्राष्ट्रियस्तरको बालबालिकासम्बन्धी प्रतियोगिता ‘जुनियर मोडल इन्टरनेसनल २०२६’ मा नेपालबाट तीन बालबालिकाले सहभागिता जनाउने भएका छन् ।

काठमाडौं- नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा कार्निभलको चौथो संस्करण आयोजना गर्ने भएको छ ।

काठमाडौं- सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ लाई देशभर चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाएको छ ।

काठमाडौं- प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता, काम गर्ने अवधि, उनीहरूको व्यावसायिक दक्षता तथा चिकित्सा शिक्षाको गुणस्तर बढाउने लगायतका विषयमा छलफल भएको छ ।

ताप्लेजुङ- ताप्लेजुङमा अवस्थित पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन भएको छ । गत साउन महिनादेखि असार महिना सम्ममा चार करोड ८२ लाख तीन हजार ८५५ रुपियाँ भेटी संकलन भएको हो ।

काठमाडौं- आज अगस्ट १९ अर्थात् विश्व फोटोग्राफी दिवस । प्रत्येक वर्ष अगस्ट १९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व फोटोग्राफी दिवस मनाइँदैछ ।

जाजरकोट- लुम्बिनी-रारा सडक खण्डको भेरी नगरपालिका-२ रिसाङमा बाटो मर्मत गरेर सरकारी टोली राहत सामग्रीसहित पुगेको छ ।

जनकपुर- सन्त शिरोमणि गोस्वामी तुलसीदास जयन्तीको अवसरमा जनकपुरधाममा विविध धार्मिक तथा आध्यात्मिक कार्यक्रमहरु आयोजना हुन लागिएको छ ।

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।

काठमाडौं- शाओमीले नेपालमा रेड्मी १७ सिरिज सार्वजनिक गरेको छ। कम्पनीले रेड्मी १७ र रेड्मी १७ ५जी गरी दुई मोडल नेपाली बजारमा ल्याएको हो ।