


विराटनगर । विराटनगर महानगरपालिका-१४ जतुवामा बुधबार बिहान सशस्त्र प्रहरीले विशेष सूचनाका आधारमा तस्करीको सामान भण्डारण गरिएको आशंकामा सुरेश यादवको घर तथा गोदाममा छापा मारेको छ।

जनकपुरधाम । जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेको मधेस प्रदेश सभा भवन रङरोगन र आवश्यक सामग्री खरिदमा करिब ६८ लाख रुपैंयाँ खर्च भएको छ।

जनकपुरधाम । जेन्जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेको मधेस प्रदेश सभा भवन रङरोगन र आवश्यक सामग्री खरिदमा करिब ६८ लाख रुपैंयाँ खर्च भएको छ।

कैलाली। बर्दगोरिया गाउँपालिका–३ स्थित लालीगुराँस सामुदायिक वनमा बन्दुक पड्किँदा ४२ वर्षीय पदम विश्वकर्माको मृत्यु भएको छ।

क्यालिफोर्निया । सामाजिक सञ्जाल कम्पनी मेटाले बालबालिका र किशोरकिशोरीलाई फेसबुक तथा इन्स्टाग्रामको प्रयोगमा जानाजान ‘लत लगाएको’ आरोपमा अमेरिकामा मेटाविरुद्धको महत्वपूर्ण कानुनी मुद्दाको सुनुवाइ सुरु भ

काठमाडौं । सरकारले पशु वध, मासु परीक्षण तथा बिक्री–वितरणलाई व्यवस्थित बनाउन ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ देशभर चरणबद्ध रूपमा लागू गर्ने भएको छ।

महेन्द्रनगर। सुदूरपश्चिम प्रदेशमा पछिल्लो १३ महिनामा ४३ हजार ५९३ सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–५ को पोक–नेटा–अर्मन–किमचौर हुँदै बागलुङको ताराखोला जोड्ने सडक स्तरोन्नति गरिने भएको छ ।

एकातर्फ जनताको अपार भरोसा र उत्साह, अर्कोतर्फ वर्षैपिच्छे पहाडजस्तै थुप्रिँदै गएको बेरुजु र फ्रिज हुने बजेट। दोस्रो कार्यकालको अभ्यास गरिरहेका स्थानीय सरकारहरूको आजको तितो यथार्थ यही हो।

खोटाङ। जिल्लाको उत्तरी क्षेत्रका स्थानीयवासीलाई गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित सिम्पानीमा १० वर्षअघि नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन निर्माण सुरु गरिएको