


अमेरिका बाहिरको भूभागलाई ट्रम्पले आफ्नो भनेको यो पहिलो पटक होइन।

जिवीमा ‘चेकआउट बाई फोनपे’ विस्तार, भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक

संयुक्त सैन्य अभ्यासको समय मात्रै होइन यसमा हुने महत्त्वपूर्ण स्थलगत तालिम पनि कटौती गरिने भएको छ।
-ink-1779680209.jpeg&w=3840&q=75)
पछिल्लो समय पानीमा डुबेर हुने दुर्घटना र त्यसबाट हुने गरेको मानवीय क्षति भयावह बनिरहेको प्रहरीले जनाएको छ।

ट्याक्टरसँगै ५३ बोरा डिएपी र चार बोरा युरिया मल बरामद गरिएको थियो।
-1786432345.jpg&w=3840&q=75)
खाना पकाउने ग्यासका लागि घण्टौं लाइन बस्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद निश्कल राईले झूटो विवरण दिएर राहदानी बनाउनेलाई जेल सजायको सट्टा जरिवाना मात्र गर्ने कानुनी प्रस्तावले राहदानी विधेयकको नियतमाथि गम्भीर प्रश्न उब्जाएको बताएका
नेपाली अल्ट्रा ट्रेल रनर दावा तामाङले फ्रान्समा हुने युएमटीबी वल्र्ड सिरिज (फाइनल) मा प्रतिस्पर्धा गर्ने भएका छन्।
-ink-1786266667.jpeg&w=3840&q=75)
यसअघिको कार्यतालिकालाई निर्वाचन समितिले केही हेरफेर गरी प्रकाशित गरेको हो।

रास्वपा केन्द्रीय समिति बैठकले पदाधिकारी, विभागीय र सचिवालय सदस्य मनोनीत गर्ने